Breaking News
चकटीभित्र चरेस राखेर विदेश पठाउने गिरोह पक्राउ
०

काठमाडौं, असोज ५ –
काठमाडौंको कपनबाट ७ किलो ६२४ ग्राम चरेसहित ९ जना पक्राउ परेका छन् ।
प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले मंगलबार पत्रकार सम्मेलन गर्दै हस्तकलाका सामानभित्र लागूऔषध चरेस राखेर ओसार पसार गर्ने गिरोहका ९ जनालाई सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार कपनस्थित हस्तकलाका सामान उद्योगमा उनीहरुले चकटीभित्र चरेस राखेर हस्तकलाको सामान बनाउँथे । त्यसपछि चकटीकोरुपमा विदेश पठाउने गरेको पाइएको व्यूरोका अधिकारीहरुले जनाएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>