Breaking News
कुलमान नियुक्तिविरुद्धको रिट प्रधान न्यायाधीशको इजलासमा
०

काठमाडौं, असोज ५ –
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्धको रिट प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा सुनुवाइ हुने भएको छ ।
तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुलमान घिसिङलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध साउन ३२ गते रिट दायर गरेका थिए । रिटमा शाक्यले आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दाबी गर्दै त्यसलाई बदर गरी आफूलाई यथावत राख्नुपर्ने माग गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>