इच्छकामना
चितवनको कुरिनटारमा होर्डिङबोर्ड राख्ने क्रममा खसेर एक जनाको मृत्यु
०

चितवन,असोज ३-
चितवनमा होर्डिङबोर्ड राख्ने क्रममा खसेर एक पुरुषको मृत्यु भएको छ । चितवनको इच्छाकामना–४ कुरिनटारमा होर्डिङबोर्ड राख्ने क्रममा खसेर ठेगाना नखुलेका अन्दाजी २५÷२६ वर्षको भारतीय नागारिक रोहित गिरिको मृत्यु भएको हो ।
आइतबार हाइलाइफ ब्राण्डको कुरुम–कुरुम चिउराको होर्डिङबोर्ड राख्ने क्रममा खसेर घाइते भएका उनको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>