चितवन विशेष
अनेरास्ववियुको केन्द्रीय उपाध्यक्षमा चितवनकी निशा
०

चितवन, असोज २ –
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को केद्रीय उपाध्यक्षमा चितवनकी विद्यार्थी नेतृ निशा अधिकारी चयन भएकी छन् ।
आज शनिबार भएको केन्द्रीय सचिवालयको बैठकले अधिकारीलाई उपाध्यक्ष चयन गरेको हो । उनी चितवनकी लोकप्रीय विद्यार्थी नेतृको रुपमा परिचित छिन् ।
सचिवालय बैठकले सुनिता बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>