चितवन विशेष
चितवनका सीडीओ फेरिए,आस्मान तामाङ आउने
०

चितवन,भदौं ३०-
गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी काज सरुवामार्फत परिवर्तन गरेको छ । बुधबार गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गर्नुभएको हो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङलाई चितवनको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । रुपन्देहीमा गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारी पठाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>