Breaking News
चितवनको नाग्दी खोलामा पहिरो खस्यो,पृथ्वी राजमार्ग अबरुद्ध
०

चितवन,भदौं ३०-
चितवनको इच्छाकामना गाँउपालिका ५ नाग्दी खोलामा पहिरो खसेको छ । पहिरो खसेपछि पृथ्वी राजमार्गको मुग्लिन-काठमाडौं सडकखण्ड अबरुद्ध भएको छ । राती २ः४५ बजेको समयमा पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । सडक अबरुद्ध भएपछि गन्तव्यमा हिडेका सवारीसाधन रोकिएका छन । बिहानैबाट पहिरो हटाउने काम सुरु गरिएको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>