कर्णाली
दैलेखमा शिक्षकको विभत्स हत्या, हत्यारा खोज्दै प्रहरी
०
सुर्खेत, भदौ २९–
दैलेखमा एक व्यक्तिको विभत्स हत्या भएको छ । दैलेखको गुराँस गाउँपालिका– ८ मा शिक्षण पेशामा संलग्न शिक्षक नगेन्द्र विसीको हत्या भएको हो ।
मंगलबार रक्ताम्य अवस्थामा शिक्षक विसीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठले जानकारी दिएका छन् । विसी धरमपोखरास्थित मालिका माध्यमिक विद्यालयमा अध्यापन गर्दै आएका थिए ।
प्रहरीले घटना बारे सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>