Breaking News

प्रतिनिधिसभा बैठक असोज ४ गतेसम्मका लागि स्थगित

Banner

काठमाडौँ, भदौ २९–

विवाद चर्किदै गएपछि प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ ।

आज (मंगलबार) बसेको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ । त्यस पश्चात संशोधनसहित बजेट पारित नगरी बैठक असोज ४ गतेसम्मका लागि स्थगित गरियो ।

यसअघि नेकपा (एमाले)ले पटक–पटक संसद अवरुद्ध गर्ने प्रयास गरे पनि सभामुख अग्नि सापकोटाले पेलेरै बैठक अघि बढाएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>