अर्थ
मञ्जुश्री फाइनान्सका ४ वटा शाखा विस्तार
०

काठमाडौं,भदौं २८-
मञ्जुश्री फाइनान्सले ४ वटा शाखा विस्तार गरेको छ । फाइनान्सले रूपन्देहीको मुर्गिया, योगिकुटी, मणिग्राम, र भैरहवामा नयाँ शाखाबाट कारोबार सुरु गरेको छ ।
मञ्जुश्री फाइनान्सको सञ्चालक समिति अध्यक्ष र सञ्चालक समिति सदस्यले शाखा कार्यालयको उद्घाटन गरे । काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको यस फाइनान्सको यसअघि ११ वटा शाखा रहेका थिए । थप ४ सहित शाखा संख्या १५ रहनेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>