Breaking News

एमसीसी उपाध्यक्ष सुमार: सम्झौता पारित हुन ढिलो भइसक्यो

Banner

काठमाडौं, भदौ २७-

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेपालको संसदबाट अनुमोदन हुन ढिलो भइसकेको एमसीसीकी उपाध्यक्ष फतिमा सुमारले बताएकी छन् ।

त्यस्तै उनले एमसीसी सम्झौताका विषयमा नेपालको संसदले छिटो निकास दिनुपर्ने पनि बताएकी छन् ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सुमारले दुई वर्षअघि नै पारित भइसक्नुपर्ने सम्झौता अझै पारित नहुँदा ढिलो भइसकेको बताएकी हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>