Breaking News
गरीब तथा विपन्न परिवारलाई १० हजार नगद अनुदान दिने घोषणा
०

काठमाडौं, भदौ २५-
सरकारले कोरोना महामारीका कारण रोजगारी तथा आजआर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका गरीब तथा विपन्न परिवारलाई प्रतिथ परिवार १० हजार नगद अनुदान दिने घोषण गरेको छ ।
प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले यस्तो घोषणा गरेका हुन् ।
उनका अनुसार गरिव तथा विपन्न करीब ५ लाख परिवारलाई यस पटकका लागि प्रति परिवार रु १० हजार निश्चित मापदण्डका आधारमा नगद अनुदान प्रदान गर्ने छु ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>