Breaking News

उम्रिन नपाउँदै माधव नेपालको पार्टीले एमालेसँग मुकाबिला गर्नेः ओली

Banner

काठमाडौं,भदौं २२-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई नेकपा एमालेसँग मुकाबिला गर्ने सपना नदेख्न चेतावनी दिएका छन् । उनले पोखरामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

“मकहाँ आउँदा कोही भाइ त कोही छोरीवादमा कुद्ने, कामै गर्न नदिने,” आफू नेतृत्वको सरकारको स्मरण गर्दै भने, “विकास भन्ने चिजसँग रुची होइन वैरभाव छ । एमालेको विकासप्रेमी सरकार ढाल्न माधव नेपाल र प्रचण्ड नै लागे । माधव नेपालको प्युसो । उम्रिन पाएको छैन एमालेसँग मुकाबिला गर्ने सपना देख्छ !”

उनले प्रचण्ड र माधव नेपालले अध्यक्षबाट हटाउनुपर्छ भनेर राजीनामा माग्ने र विरोधी हसाउने खेल सुरु गरेको आरोप लगाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>