Breaking News
एमाले फुट्दा ५/१० प्रतिशत नोक्सानी भयोः सुरेन्द्र पाण्डे
०

पोखरा,भदौं २२-
नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी फुट्दा ५-१० प्रतिशत नोक्सानी भएको बताएका छन् । मंगलबार पोखरामा आयोजित कास्की जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै नेता पाण्डेले प्रदेश २ मा अलि बढी क्षति भएको रिपोर्ट आएको बताए । उनले भने, ‘५-१० प्रतिशत नोक्सानी होला । त्यसलाई पूर्ति गर्न हामीले काम गर्नुपर्नेछ ।’
अबको ६ महिनामा स्थानीय तह र १४ महिनामा प्रदेश र स्थानीय तहको चुनाव हुने भन्दै उनले त्यसबेला पार्टीलाई मजबुत बनाउने गरी काम गर्नुपर्ने बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>