Breaking News
रत्ननगरमा कांग्रेसको १६ वटा वडामै सर्वसम्मत समिति, को–को बने सभापति ? (नामसहित)

चितवन, भदौ २१–
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत आज (सोमबार) पूर्वी चितवनको रत्ननगर नगरपालिकामा अधिवेशन सम्पन्न भएको छ ।
रत्ननगरमा रहेका १६ वटा वडामै सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएको निर्वाचन समितिले जनाएको छ ।
यी हुन् सर्वसम्मत निर्वाचित वडा सभापतिहरु:
वडा नं.१ : सभापतिः कुलप्रसाद सापकोटा (सर्वसम्मत)
वडा नं.२ : सभापतिः केशवनारायण श्रेष्ठ (सर्वसम्मत)
वडा नं.३ : सभापतिः वसन्त देवकोटा (सर्वसम्मत)
वडा नं.४ : सभापतिः रामकुमार चौधरी (सर्वसम्मत)
वडा नं.५ : सभापतिः ऋषिराम गुरुङ (सर्वसम्मत)
वडा नं.६ : सभापतिः गोपीकृष्ण बिडारी (सर्वसम्मत)
वडा नं.७ : सभापतिः कञ्चन कुमार महतो (सर्वसम्मत)
वडा नं.८ : सभापतिः कृष्ण चौधरी (सर्वसम्मत)
वडा नं.९ : सभापतिः अनन्त अधिकारी (सर्वसम्मत)
वडा नं.१० : सभापतिः कलाधार पौडेल (सर्वसम्मत)
वडा नं.११ : सभापतिः कुलबहादुर गुरुङ (सर्वसम्मत)
वडा नं.१२ : सभापतिः कृष्ण रेग्मी (सर्वसम्मत)
वडा नं.१३ : सभापतिःः टोमराज भट्टराई (सर्वसम्मत)
वडा नं.१४ : सभापतिः हरि अधिकारी (सर्वसम्मत)
वडा नं.१५ : सभापतिः शिव तिवारी (सर्वसम्मत)
वडा नं.१६ : सभापतिः देवबहादुर राना (सर्वसम्मत)