चितवन विशेष
भिसा म्याद सकिएपछि पनि चितवनको सौराहामा लुकेर बसेका चिनिया नागरिक पक्राउ
०

चितवन,भदौं २०-
भिसा सकिएरपनि चितवनको सौराहामा लुकिछिपी बसेका एक चिनिया नागरिकलाई चितवन प्रहरीले पक्राउ गरेको छ । उनलाई चितवन प्रहरीले पक्राउ गरी अध्यागमन विभाग पठाएको जानकारी दिएको छ । पिपुल रिपब्लिक चाइना लेखिएको पासपोर्टमा हुवाङ सिक्युन नाम उल्लेख भएका ५१ बर्षिय पुरुषलाई सौराहाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>