Breaking News
चितवनमा भोलिदेखि ४० देखि ५० वर्षकालाई खोप लगाइँदै
०

चितवन, भदौ २०
चितवनमा भोलिदेखि ४० देखि ५० वर्ष उमेर समूहका व्यक्तिहरुलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाइने भएको छ ।
स्वास्थ्य कार्यालय चितवनले सात वटै स्थानीय तहलाई खोप लगाउने जिम्मा दिएको जनाएको छ ।
जसअनुसार स्थानीय तहले विभिन्न स्वास्थय संस्थामा खोप केन्द्र तोकेका छन् ।
खोप लगाउन जाँदा आफ्नो परिचय खुल्ने सरकारी कागजात लैजानुपर्ने छ । खोप लगाउने बारे अन्योल भएमा सम्बन्धीत वडा कार्यालयमा सम्पर्क राख्न सकिने छ ।
कुन स्थानीय तहले कसरी खोप लगाउँदै छन् र कहाँबाट लगाउँदै छन् भन्नेबारे जान्न तल दिइएको सम्बन्धित स्थानीय तहको सूचना हेर्नुहोस् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>