Breaking News
कोरोना रोक्न चितवनमा यो कस्तो निर्णय ? पार्टी प्यालेसमा जमघट गर्न पाइने, सिनेमा हल खोल्न नपाइने
०

चितवन, भदौ १९
जिल्ला प्रशासन कार्यालय चितवनले चिवतनमा सिनेमा हल खोल्न नपाइने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आज एक सूचना जारी गर्दै यस्तो निर्णय भएको जानकारी दिएका हुन् ।
प्रशासनको सूचनामा ५० प्रतिशत क्षमता नकट्ने गरी पार्टी प्यालेस भने खोल्न पाइने भन्ने छ ।
पार्टी प्यालेस र सिनेमा हलमा हुने भिड एउटै प्रकृतीको भए पनि प्रशासनले सिनेमा हल खोल्न नदिँदा धेरैमा अन्योल सिर्जना भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>