राजनीति
फुटको संघारमा विवेकशील साझाः छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बस्दै
०

काठमाडौं,भदौं १७-
अध्यक्ष मिश्रले आज मध्यान्ह १२ः३० बजे बैठक राखेका छन् भने संयोजक पाण्डेले आज बिहान ११ बजे नै बैठक राखेका छन्। केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्ने विषयमा कुरा नमिलेपछि बेग्लाबेग्लै बैठक राखिएको छ। अध्यक्ष र संयोजकले राखेको दुबै केन्द्रीय समिति बैठक भर्चुअल रूपमा हुनेछ।
अध्यक्ष मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षतामा जनमत संग्रहको प्रस्ताव अगाडि सारेसँगै संयोजक पाण्डेलगायत चार नेताले पनि अर्को प्रस्ताव ल्याएका थिए। यो संगै विवेकशील साझा पार्टी फुटको संघारमा पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>