Breaking News

विश्वभर कोरोना भाइरसबाट ३ लाख ५२ हजारको मृत्यु, ५६ लाख ७८ हजार संक्रमित

Banner

काठमाडौं, जेठ १४–

विश्वभर कोरोना भाइरसको महामारीबाट ५६ लाख ७८ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ९४ हजार २२४ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५६ लाख ७८ हजार २७१ पुगेको छ ।

यस्तै एकैदिन अरू ४ हजार २५ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ५२ हजार २३८ पुगेको छ ।

२९ लाख २०२ जनाको उपचार भइरहेको छ । उपचारारतमध्ये ५३ हजार ९५ जनाको अवस्था गम्भीर छ ।

कोरोना भाइरसबाट संक्रमितमध्ये २४ लाख ३० हजार ४०० जना संक्रमण मुक्त भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>