Breaking News
नेपालमा कोरोना जितेर १ सय १२ जना डिस्चार्ज भए, चार जनाको मृत्यु
०

काठमाडौं,जेठ १२-
नेपालमा हालसम्म ११२ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार ८४ जना पुरुष र २८ जना महिला कोरोना जितेर अस्पतालबाट घर फर्केका हुन् ।
पछिल्लो २४ घण्टामा मात्रै १६ जना पुरुष र ९ जना महिला डिस्चार्ज भएका स्वासथ्य मन्त्रालयले जनाएको छ । यस्तै नेपाालमा ६ जना कोरोना संक्रमित थपिएका छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८२ पुगेको छ। नेपालमा चारजना संक्रमितको भने निधन भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>