मनोरञ्जन
सामाजिक संजालमा चर्को विरोधपछि वर्षाले भनिन्ः अब बोल्दा हेक्का राख्छु’
०

काठमाडौं,जेठ ११-
नायिका वर्षा राउतको अभिव्यक्तिले शनिबारदेखि सामाजिक संजाल तातेको छ । सामाजिक संजाल र मिडियामा आलोचना भएपछि नायिका राउतले सामाजिक संजालबाट स्पष्टिकरण दिदै क्षमा मागेकी छिन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>