अन्तर्राष्ट्रिय
कोरोना भाइरस : भारतमा ३ हजार ८६८ जनाको मृत्यु, १ लाख ३१ हजारभन्दा बढीमा संक्रमण
०

काठमाडौं, जेठ ११ –
भारतमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार ८६८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १ लाख ३१ हजार नाघेको छ ।
एकै दिन थप ६ हजार ६२९ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ लाख ३१ हजार ४२३ पुगेको हो ।
पछिल्लो २४ घण्टामा त्यहाँ थप १४२ जनाको मृत्यु भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>