देश/प्रदेश

दाङमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

Banner

दाङ, जेठ ८–

प्रदेश ५ को दाङमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज (बिहीबार) राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको पीसीआर परीक्षणमा घोराही उपमहानगरपालिका वडा नं. ३ का ३७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगीता भण्डारीले पुष्टि गरिन् । योसंगै दाङमा संक्रमितको संख्या तीन पुगेको छ ।

आज दाङमा ६९ जनाको परीक्षण गरिएकोमा एक जना मात्रै संक्रमित भेटिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>