Breaking News
नेपालमा थप १७ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ४ सय ४४
०

काठमाडौं,जेठ ८-
प्रदेश नम्वर १ मा थप १७ जनामा कोरोना भाइरस पुष्टि भएको छ। बुधबार राति थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रदेश एक मुख्यमन्त्री कार्यालयले जनाएको छ।
बुधबार राति पुष्टि भएकाहरु झापाको दक्षिणी सीमावर्ती कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका १५ जना हुन्। त्यस्तै २ जना मध्ये एक धनकुटाका र एक धरानका हुन्। यो सगै देशभरमा कोरोना संक्रमितको संख्या ४ सय ४४ पुगेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>