Breaking News

थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४३४ पुग्यो

Banner

काठमाडौं, जेठ ७–

नेपालमा थप सात जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या ४३४ पुगेको छ । नयाँ थपिएकाहरुमा झापामा ५ जना, सुनसरी र धनुकटामा थप एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज दिउँसो मात्रै २५ जनामा नयाँ संक्रमण पुष्टि भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>