Breaking News

आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय

Banner

काठमाडौं, जेठ ७–

सरकारले आन्तरिक तथा अन्तर्राष्टिय हवाई उडानलाई जेठ अन्तिमसम्म रोक लगाउने निर्णय गरेको छ । यसअघि तोकिएको जेठ १८ गतेसम्मको निर्णयलाई थप गर्दै सरकारले जेठ मसान्तसम्म पु¥याएको हो ।

४ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई २० गतेसम्म लब्याए पनि हवाई उडानबारे निर्णय गरेको थिएन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>