Breaking News
यस्तो छ नेपालको नयाँ नक्सा,लिम्पियाधुरा,लिपुलेक र कालापानी समेटियो
०

काठमाडौं,जेठ ७-
सरकारले नेपालको नयाँ नक्सा आज सार्वजनिक गरेको छ । भूमि व्यवस्थमन्त्री पदमा अर्यालले बुधबार आयोजित पत्रकार सम्मेलनमा नयाँ नक्शा सार्वजनिक गरेकी हुन् ।
नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>