Breaking News

झापामा ९ र सुनसरीमा २ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३ सय ९० पुग्यो

Banner

काठमाडौं, जेठ ६-

प्रदेश १ मा मंगलबार ११ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् । झापाका ९ र सुनसरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै सुनसरीमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ । झापामा कोरोना संक्रमितको संख्या १२ पुगेको छ भने प्रदेश १ मा संक्रमितको संख्या ५४ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ९० पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>