Breaking News

कपिलवस्तुमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

Banner

कपिलवस्तु, जेठ ६-

कपिलवस्तुमा मंगलबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाकाे मायादेवी गाउँपालिका वडा नं ४ का ३ जनामा तथा साेही गाउँपालिका वडा नं ३ का १ जनामा संक्रमण देखिएकाे हाे ।

केही दिनअघि भारतबाट फर्किएर मायादेवी गाउँपालिकाले बनाएकाे जनता प्राविमा रहेकाे क्वाररेन्टाइनमा बस्दै आएका थिए ।

संक्रमितहरू एक जना २० वर्षीय युवक रहेकाे र अन्य तीन जना ४० देखि ४५ वर्षका पुरुष रहेकाे बताइएकाे छ । यसकाे स्वास्थ्य मन्त्रालयले भने पुष्टि गर्न बाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>