देश/प्रदेश
झापाका एक मजदुरमा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३५८
०

काठमाडौं, जेठ ५–
झापाका एक मजदुरमा कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतबाट लुकिछिपी शनिबार नेपाल छिरेका झापाका एक मजदुरमा कोभिड–१९ को संक्रमण देखिएको हो । योसंगै नेपालमा संक्रमितको संख्या ३५८ पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, झापाका फोकल पर्सन जीवन चम्लागाईंले उनमा संक्रमण पुष्टि भएको जानकारी दिए र
योसँगै झापामा कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>