देश/प्रदेश
बारामा पनि पत्रकारलाई कोरोना
०

बारा, जेठ ५–
पछिल्लो समय पत्रकारहरुमा पनि कोरोना संक्रमण बढ्न थालेको छ । आज (सोमबार) पुष्टि भएका बारा एक जना पुरुष पत्रकार भएको खुलेको छ ।
बाराको करैयामाई निवासी उनी पत्रकार रहेको स्रोतले बतायो । उनी बारा जिल्लाका पाँचौं संक्रमित हुन् ।
यसअघि पर्सामा सक्रिय २, उदयपुरमा १ र जनकपुरमा १ जना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै कुल कोरोना संक्रमित पत्रकारको संख्या ५ पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>