समाचार

एम्बुलेन्स कालीगण्डकीमा खस्यो, चालक बेपत्ता

Banner

स्याङजा, जेठ ४-

मुस्ताङबाट सुत्केरी लिन पोखरा हिँडेको एम्बुलेन्स कालीगण्डकी नदीमा खसेको छ भने चालक बेपत्ता छन् । स्याङजाको गल्याङमा एम्बुलेन्स दुर्घटना भएको छ ।

एम्बुलेन्सको अवशेष फेला परे पनि चालक सुजन विक भने बेपत्ता छन ।

चालक विक कालीगण्डकीमा मुस्ताङ थासाङ गाउँपालिका–४ का हुन् । उनको खोजीकार्य जारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>