Breaking News

बाँकेको क्वारेन्टिनमा मृत्यु भएका युवकमा देखियो कोरोना संक्रमण, मृतकको संख्या २ पुग्यो

Banner

दाङ, जेठ ४

नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको पाइएको छ ।

बाँकेको क्वारेन्टिनमा आइतबार बिहान मृत्यु भएका २५ वर्षीय युवाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ

मृत्यु हुनुअघि आइतबार बिहान ४ बजेतिर उनले अचानक दुई पटक बान्ता गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>