खेलकुद
सरकारले निजी क्षेत्रबाट निर्माणधीन खेलकुद पूर्वाधारलाई सहयोग गर्ने
०

चितवन, जेठ २–
सरकारले निजी क्षेत्रबाट निर्माण भइरहेका खेलकुद पूर्वाधारहरुलाई सहयोग गर्ने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै खेलकुद पूर्वाधार निर्माणमा सरकारको सहयोग रहने बताइन् । सरकारको यस्तो घोषणाले चितवनको रामपुरमा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग पुग्ने देखिन्छ । निजी क्षेत्रबाट धुर्मुस सुन्तली फाउण्डेशनले रंगशाला निर्माण गरिरहेको छ ।
यस्तै सरकारले भौतिक पूर्वाधारको निर्माण र स्तरोन्नती कार्यलाई निरन्तरता दिने जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>