देश/प्रदेश

लकडाउनको अवधि बढाउने सरकारको तयारी

Banner

काठमाडौं, जेठ २–

चैत ११ गतेदेखि जारी लकडाउनको अवधिलाई बढाउने गरी सरकारले तयारी गरेको छ ।

आज (शुक्रबार) बसेको उच्चस्तरीय समन्वय समितिको बैठकमा लकडाउन बढाउने तयारी बारे छलफल गरिएको छ । लकडाउन थप्ने बारे अन्तिम निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्नेछ । पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएपछि विज्ञहरुले पनि लकडाउनको समय थप्न बारे सुझाव दिएका थिए ।

सरकारले जारी गरेको लकडाउन जेठ ५ गते सकिँदै छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>