राजनीति

प्रधानमन्त्री ओलीले बोलाए नेकपाको आकस्मिक सचिवालय बैठक

Banner

काठमाडौँ, जेठ २-

प्रधानमन्त्री केपी ओलीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बोलाएका छन् । पार्टी अध्यक्ष समेत रहेका केपी ओलीले आकस्मिक रुपमा सचिवालय बैठक बोलाएका हुन् ।

कोरोना भाइरस सक्रमणको बहाना बनाउदै ओलीले वैशाख ३१ गते दोस्रोपटक निर्धारित स्थायी कमिटी बैठक स्थगित गरेका थिए । त्यसअघि वैशाख २५ गते निर्धारण गरिएको बैठक स्थगित भएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी एकताको भोलि (शनिबार) तीन वर्ष हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>