देश/प्रदेश

सरकारले ४ बजे बोलायो सर्वदलीय बैठक

Banner

काठमाडौं, वैशाख ३१–

सरकारले सर्वदलीय बैठक आह्वान गरेको छ ।

कोरोना संक्रमण रोकथाम तथा सीमा समस्या समाधानका विषयमा छलफल गर्न सरकारले आज (बुधबार) अपरान्ह ४ बजे सर्वदलीय बैठक बोलाएको छ ।

सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालये जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>