Breaking News
कोरोना कहरसंगै भूकम्पको धक्का, दोलखा केन्द्रविन्दु भएर ५.३ रेक्टरको भूकम्प
०

काठमाडौं, वैशाख ३१–
कोरोना कहरसंगै नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ ।
मंगलबार राती ११ बजेर ५४ मिनेटमा काठमाडौंसहित जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको हो । दोलखा केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का काठमाडौंसगै दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, धनकुटा, काभ्रे, उदयपुरलगायतका क्षेत्रमा महसुस गरिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>