समाचार

राष्ट्रपतिबाट नर्स, चिकित्सक र स्वाथ्यकर्मीको सराहना

Banner

काठमाडौँ, वैशाख ३०-

राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तरराष्ट्रिय नर्स दिवस तथा २००औंँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा सम्पूर्ण नर्सहरूमा शुभकामना व्यक्त गर्नुभएको छ ।

यस अवसरमा आज अपराह्न ट्विट गर्दै राष्ट्रपतिले विश्वव्यापी कोरोना महामारीविरुद्धको लडाइँमा उच्च मनोबलका साथ अग्रमोर्चामा रहेर खटिनुभएका सम्पूर्ण नर्स, चिकित्सक र स्वास्थ्यकर्मीको समर्पण र सेवाभावको सराहना गर्नुभएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>