अन्तर्राष्ट्रिय

भारतमा कोरोना संक्रमितको संख्या ७० हजार नाघ्यो

Banner

काठमाडौं, वैशाख ३०–

भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ७० हजार नाघेको छ ।

सोमबार मात्रै ३ हजार ६०७ जनामा नयाँ संक्रमण थपिएसंगै संक्रमितको संख्या ७० हजार ७६८ पुगेको छ । यस्तै सोमबार ८२ जनाको कोरोनाबाट ज्यान गएको छ । भारतमा हालसम्म २ हजार २९४ जनाको मृत्यु भइसकेको छ । दक्षिण एशियामा भारत पहिलो नम्बरमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>