Breaking News

काठमाडौँमा प्रधानमन्त्री ओलीसँगै मोदीको पुत्ला दहन

Banner

काठमाडौँ, बैशाख २९-

भारतले लिपुलेक–कालापानी क्षेत्रको नेपाली भूभागमा बाटो बनाएको विरोध प्रदर्शनमा उत्रिएका युवा सीमा बचाउ अभियान अन्तर्गतका युवा–विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी को पत्ला दहन गरेका छन् ।

लिपुलेक–कालापानी क्षेत्रको नेपाली भूभागसमेत पर्ने गरी भारतले धार्चुला हुँदै मानसरोवर जाने बाटो उद्घाटन गरेपछि युवा–विद्यार्थी आन्दोलनमा छन् । उनीहरुले गएको शनिबारदेखि प्रदर्शन गर्दै आएका छन् ।

युवा–विद्यार्थीले सोमबार प्रदर्शनको क्रममा बबरमहलमा मोदी र ओलीको पुत्ला दहन गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>