Breaking News
चितवनमा शनिबार परीक्षण गरिएका ४६ जनाकै रिपोर्ट नेगेटिभ
०

काठमाडौं, वैशाख २७–
चितवनमा आज (शनिबार) परीक्षण गरिएका ४६ जनाकै कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
बिहीबार र शुक्रबार संकलन गरिएको ४६ जनाको स्वाब आज भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण गरिएको थियो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । यस प्रयोगशाला पनि आजैदेखि संचालनमा आएको हो । कीट अभावका कारण एक सातादेखि प्रयोगशाला बन्द थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>