Breaking News

उदयपुरको भुल्केमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ११० पुग्यो

Banner

काठमाडौं, वैशाख २७–

उदयपुरको भुल्केमा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भुल्केकी ४३ वर्षीया महिलामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उदयपुरमा मात्रै कोरोना संक्रमितको संख्या ३२ पुगेको छ भने नेपालमा कुल संक्रमितको संख्या ११० पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>