Breaking News
कोरोना भाइरस : १३ लाख ८२ हजार संक्रमित निको भए
०

काठमाडौं, बैशाख २७-
विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेको संख्या शनिबार बिहानसम्म २ लाख ७५ हजार ९३४ पुगेको छ ।
एकैदिन ५ हजार ५०८ जनाले ज्यान गुमाएका छन् भने ९६ हजार १८४ जनामा नयाँ संक्रमण देखिएको छ ।
कोभिड–१९ बाट ४० लाख ११ हजार ५८७ जना संक्रमित भएका छन् ।
संक्रमितमध्ये १३ लाख ८२ हजार ३९४ जना उपचारपछि निको भएका छन् । अहिले २३ लाख ५३ हजार १२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये ४८ हजार ६६० जनाको अवस्था गम्भीर छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>