देश/प्रदेश

‘दुई तिहाइको सरकार, दुई कौडीको पनि छैन’: राजेन्द्र महतो

Banner

काठमाडौं, वैशाख २६–

जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले दुई तिहाइको सरकार, दुई कौडीको पनि नभएको टिप्पणी गरेका छन् ।

संघीय संसदको बजेट अधिवेशनमा बोल्दै नेता महतोले जनताले आशा गरेको वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताए । उनले भने–‘दुई तिहाइको सरकार, दुई कौडीको पनि छैन ।’

नेता महतोले ओली सरकारसंग क्षमता र एजेण्डा नै नभएको आरोप लगाएको छ । ‘आज हामी सरकारसंग केही पनि माग्दैनौं, सरकारले दिन पनि के सक्छ र ? क्षमता र एजेण्डा नै नभएको सरकारको’–नेता महतोले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>