Breaking News

नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०२ पुग्यो

Banner

काठमाडौं, वैशाख २६–

नेपालगञ्जमा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

योसंगै संक्रमितको संख्या १०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस ब्रिफिङ मार्फत नयाँ संक्रमितको बारेमा जानकारी दिएको हो । भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा गरिएको परीक्षणमा १६ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>