Breaking News
सुरक्षाकर्मीहरुमाथि सिंहदरबार गेटमा ढुंगा हान्न थालेपछि ३२ चिनियाँ पक्राउ
०

काठमाडौँ, वैशाख २६-
चिनियाँ नागरिकहरुले स्वदेश फर्कन पाउनुपर्ने माग गर्दै सिंहदरबार घेरेर सुरक्षाकर्मीहरुमाथि ढुंगा प्रहार गर्दा एक डिएसपी घाइते भएका छन् । ३२ चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २१ पुरुष र ११ महिला छन् ।
सिंहदरबार प्रहरी वृत्तका डिएसपी हरि बस्नेत ढुंगा प्रहारबाट सामान्य घाइते भएका हुन् ।
सिंहदरबार घेराउ गरेका ३२ जना चिनियाँको समूहलाई प्रहरीले पक्राउ गरी सिंहदरबार प्रहरी वृत्त पुर्याएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>