Breaking News

कपिलवस्तुमा दुई जनामा देखियो कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १०१ पुग्यो

Banner

काठमाडौं, वैशाख २५–

कपिलवस्तुमा दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

आज (बिहीबार) राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा कपिलवस्तु–८ का १६ र २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>