चितवन विशेष

चितवनमा एकैदिन विप्लवका दुई नेता समातिए

Banner

चितवन, वैशाख २४–

चितवनमा एकै दिन मंगलबार नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई जना नेता पक्राउ परेका छन् ।

केन्द्रीय सदस्य तथा साहित्यका अनिल शर्मा ‘बिरही’लाई चितवन मेडिकल कलेजबाट प्रहरीले पक्राउ गरेसंगै साँझ नै चितवन जिल्ला सचिव विजय शर्मा नामले परिचित दुर्गा सुवेदीलाई समेत पक्राउ गरेको हो ।

सुवेदीलाई घरमा खाना खान पुगेको बेला शादा पोषाकमा गएका प्रहरीले पक्राउ गरेको चितवन प्रहरीले पुष्टि गरेको छ । प्रहरीका अनुसार अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>