Breaking News

लकडाउनको अवधि अझै बढाउने उच्चस्तरीय समितिको निर्णय

Banner

काठमाडौं, वैशाख २३–

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको अवधि अझै बढाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले जारी लकडाउनलाई यही रुपमा थप्न सरकारलाई सिफारिस गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली स्वंम उपस्थित बैठकले अत्यावश्यक सेवा संचालन र्ने गरी लकडाउन थप्नु पर्ने सुझाव दिएको हो । लकडाउनको अवधि बारे भोलि (बुधबार) बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>